दफा २३
किताब नबुझाएमा
कसैले दफा ५ बमोजिम बुझाउनु पर्ने किताब नबुझाएमा स्थानीय
अधिकारीले बुझाउनु पर्ने किताबको मूल्य र सो मूल्य बराबरको रकम जरिवाना गर्न सक्नेछ ।